काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९७ हजार ५०० रुपैयाँ थियो, आज बुधबार २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
तोलाको ३० रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया