काठमाडौं | मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर - इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर - केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा ३४९ सीसी Air-oil cooled single-cylinder engine जडान गरिएको छ, जसले ६, १०० rpm मा २०.२ bhp power र ४,००० rpm मा २७ Nm torque उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई Laid-back bobber style अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्यून गरिएको छ । मोटरसाइकलमा नयाँ assist-and-slipper clutch, अपग्रेड गरिएको USB Type-C charging port तथा डाउन शिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।
डिजाइनतर्फ यसले आफ्नो signature single-seat bobber styling कायम राखेको छ । Floating rider seat, whitewall edge-type aluminum tubeless spoke wheels, chopper-style fenders, slash-cut exhaust र mid-ape handlebars ले यसलाई bold custom culture झल्काउने premium look दिएका छन् ।
लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रा. लि. का निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडल विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे ।
काठमाडौं | मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर - इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर - केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा ३४९ सीसी Air-oil cooled single-cylinder engine जडान गरिएको छ, जसले ६, १०० rpm मा २०.२ bhp power र ४,००० rpm मा २७ Nm torque उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई Laid-back bobber style अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्यून गरिएको छ । मोटरसाइकलमा नयाँ assist-and-slipper clutch, अपग्रेड गरिएको USB Type-C charging port तथा डाउन शिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।
डिजाइनतर्फ यसले आफ्नो signature single-seat bobber styling कायम राखेको छ । Floating rider seat, whitewall edge-type aluminum tubeless spoke wheels, chopper-style fenders, slash-cut exhaust र mid-ape handlebars ले यसलाई bold custom culture झल्काउने premium look दिएका छन् ।
लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडल विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे ।
मूल्य (एक्स-शोरुम)
Shack Black & Purple Haze काे ५ लाख ९८ हजार र Trip Teal & Rave Red काे ६ लाख २ हजार रूपैयाँ मूल्य रहेकाे छ ।
रोयल इनफिल्ड को बारेमा
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड-साइज दुईपांग्रे सवारी सेग्मेन्ट को विकासमा अग्रणी भूमिका खेलेको छ ।
ब्रान्डको ‘Pure Motorcycling' दर्शनअनुसार कम्पनीले Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ । हालसालै कम्पनीले शहरी गतिशीलताका लागि नयाँ इलेक्ट्रिक मोबिलिटी ब्रान्ड Flying Flea समेत सार्वजनिक गरेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया