शीर्षकहरू

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ (१) बमोजिम ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।

यसअघि पनि राष्ट्रपति पौडेलले दुई वटा अध्यादेश जारी गरिसकेका छन्। नयाँ अध्यादेशसँगै सरकारले वित्तीय अनुशासन र अवैध सम्पत्ति नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था थप परिमार्जन गरेको छ।

प्रतिक्रिया