शीर्षकहरू

ठमेलको त्रिदेवी मन्दिरमा डोजर: महानगरद्वारा अनाधिकृत संरचना भत्काइयो (तस्विरहरू)

ठमेलको त्रिदेवी मन्दिरमा डोजर: महानगरद्वारा अनाधिकृत संरचना भत्काइयो  (तस्विरहरू)

काठमाडाैं। काठमाडाैं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएकाे छ ।

आज काठमाडौं महानगरपालिका-२७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डाेजर चलाएकाे हाे।

null

​​​​​​​null

​​​​​​​null

प्रतिक्रिया