शीर्षकहरू

नाम्चेबजारमा पर्यटकहरुको चहलपहल सुरु [फोटोफिचर]

नाम्चेबजारमा पर्यटकहरुको चहलपहल सुरु [फोटोफिचर]

बाठमाडौं । हिमाल आरोहणको मुख्य सिजन सुरु भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेबजारमा पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ।हरेक वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी पर्वतारोही, ट्रेकर्स, गाइड र सहयोगी टोलीहरू नाम्चेबजार हुँदै आधार शिविरतर्फ जाने गर्दछन्।

nullnullnullnull

प्रतिक्रिया