शीर्षकहरू

३४ सयले बढ्यो सुनको भाउ

३४ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार ४०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार ७०० रुपैयाँ रहेकोमा आज शुक्रबार २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ । 

तोलाको १३५ रूपैयाँले बढेर चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया