काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा बिहीबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप सडकबाट अनियन्त्रित भई करिब ८ सय मिटर तल भिरमा खस्दा उक्त मानवीय क्षति भएको हो।

प्रतिक्रिया