शीर्षकहरू

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत सर्जियो गोबीच आर्थिक साझेदारी र विकास सहयोगमा छलफल

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत सर्जियो गोबीच आर्थिक साझेदारी र विकास सहयोगमा छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी, विकास सहायता तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्जियो गो बिहीबार साँझ काठमाडौँ आएका हुन् । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया