काठमाडौं । वर्षाका कारण नेपाल र यूएईबीचको खेल स्थगित भएको छ । त्रिवि क्रिकेटमा १८.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो । वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

प्रतिक्रिया