शीर्षकहरू

विदेशमा दर्ता भएका सवारी साधनको बीमा नेपालमा हुने

विदेशमा दर्ता भएका सवारी साधनको बीमा नेपालमा हुने

काठमाडौं । अबदेखि विदेशमा दर्ता भएका सवारी साधनको बीमा नेपालमा गर्न सकिने भएको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुका लागि सर्कुलर जारी गर्ने विदेशमा दर्ता भएका तर नेपालमा सञ्चालन हुने सवारीको बीमा गर्न सकिने जनाएको हो । 

तर, मोटर बीमा अन्तर्गत तेस्रो पक्ष बीमा मात्र गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । 

प्रतिक्रिया