शीर्षकहरू

२२ सयले घट्यो सुनको भाउ

२२ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार २०० रूपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा झरेको छ ।

हिजो बिहीबार तोलाको २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य तोलाको ७५ रूपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया